बिहीबार, भदौ ४, २०८३

डोटीमा भालुको आक्रमणबाट वृद्धा घाइते

डोटीमा भालुको आक्रमणबाट वृद्ध महिला घाइते भएकी छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

डोटी– जिल्लामा भालुको आक्रमणबाट वृद्ध महिला घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार भालुको आक्रमणमा परी दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित खेतकाट्टेकी ७५ वर्षीया धनीदेवी साउद गम्भीर घाइते भएकी हुन्।

आइतबार घर नजिकैको खेतमा काम गरिरहेको बेला उनलाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणबाट साउदको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। घाइते साउदको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कैलाली रिफर गरिएको छ।

प्रकाशित: Mar 16, 2020| 02:28 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।