बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमण रोक्न सरकार गम्भीर भएन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड-१९) संक्रमण रोक्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

साढे २३ लाख बराबरको बेवारिसे सामान बरामद

पर्सा प्रहरीले बेवारिसे अवस्थामा साढे ३ हजार किलोग्राम छोगडासहित ट्रक नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना : आवश्यकताभन्दा बढी समय सँगै बस्दा सम्बन्ध विच्छेद बढ्यो

कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विश्वभर फैलिएको छ। उद्गमस्थल चीनको वुहानमा संक्रमण दर घटेको छ भने युरोपेली देशहरु नयाँ केन्द्रविन्दु बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीको 'नमस्कार'

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरीलाई अब भिन्न भुमिकामा देख्न पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

भारतको मुम्बई सबैभन्दा भुलक्कड सहर

ट्याक्सी सेवा प्रदायक कम्पनी उबरका अनुसार भारतको मुम्बई सबैभन्दा भुलक्कड सहर रहेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

‘सुनलाई निक्षेपको रूपमा स्वीकार गर्न सकिँदैन’

राष्ट्र बैंकले सुन निक्षेपलाई सीसीडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गर्‍यो भने मात्र सुनलाई नगद जस्तै निक्षेपका रुपमा लिन सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

एकतापछि राप्रपामा पहिलो मनोनयन

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

बरामद भएका मास्क बेच्न महान्यायाधिवक्ताकाे निर्देशन

महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका मास्क न्युनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

'अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाही हुन्छ'

प्रदेश २ सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टीहरु बन्द हुने जनाएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएपछि प्रदेश सरकारले तीन दिनभित्र अवैध मदिरा भट्टी...
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना संक्रमण : मलेसियामा तीब्र रुपमा बढ्दै, आज १२५ जना थपिए

मलेसियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको छ। सोमबार (आज) १ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

१९ जनाको हत्या आरोपितलाई मृत्युदण्ड दिइने

जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

नेपाल-भारत मैत्री बस सेवा बन्द

विश्वभर फैलिँदै गएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपाल-भारत मैत्री बस सेवामासमेत परेको छ। कोरोना त्रासका कारण जनकपुरबाट भारतस्थित बिहारको पटनासम्म चल्ने नेपाल-भारत मैत्री बस सेवा बन्द भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

इजरायलमा नेतन्याहू युगको अन्त्य

इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण

दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कञ्चनपुरका भण्डारी दम्पतीको हत्या आफ्नै छोराबाट

गत फागुन १५ गते शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्यामा आफ्नै छोराको संलग्नता रहेको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

सेनाले घोडेजात्रामा विशिष्ट तथा अन्य पाहुनालाई सहभागी नगराउने

नेपाली सेनाले यसवर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

कोरोना भाइरसले गर्दा एमसीसी ओझेलमा पर्‍यो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको विषय कोरोना भाइरस (कोभिड–१९) कारण ओझेलमा परेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

प्रहरीकै संलग्नतामा घरेलु मदिरा उत्पादन भइरहेको सांसदहरुको आरोप

प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ। मदिरा सेवनपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक दर्जनभन्दा बढीको ज्यान गएपछि प्रदेशसभामा यस्तो प्रस्ताव दर्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६