आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमण : मलेसियामा तीब्र रुपमा बढ्दै, आज १२५ जना थपिए

कोरोना संक्रमण : मलेसियामा तीब्र रुपमा बढ्दै, आज १२५ जना थपिए

मलेसियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको छ। सोमबार (आज) १ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

एजेन्सी- मलेसियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढेको छ। सोमबार (आज) १ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्।

National life

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १९० जना संक्रमित भेटिएका थिए।

यो सँगै मलेसियामा संक्रमितको संख्या ५५३ पुगेको छ।

सोमबार भेटिएका संक्रमित पनि एउटा मस्जिदमा प्रार्थनामा सहभागी भएका व्यक्तिहरु हुन्।

उक्त कार्यक्रममा झण्डै १६ हजार मानिस जम्मा भएका थिए। जसमा १४ हजार ५ सय मलेसियाका र बाँकी विभिन्न देशका नागरिक थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 16, 2020| 09:56 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।