आइतबार, चैत १, २०८२

सुशीला कार्कीको ‘कारा’माथि अन्तरसंवाद

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको आख्यान कृति ‘कारा’माथि शनिबार काठमाडौंमा विमोचन भएको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लेखेको आख्यान कृति ‘कारा’माथि शनिबार काठमाडौंमा विमोचन भएको छ। कार्यक्रममा उपन्यासबारे सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले टिप्पणी गरेका थिए।

National life

‘कारा एउटा उपन्यासमात्र होइन, यो सुशीला कार्कीले देख्नुभएको नेपाली जनजीवनको यथार्थ पनि हो,’ न्यायाधीश मल्लले भनिन्, ‘उहाँले आफूले देखे–भोगेका घटनाहरुलाई जसरी लेखनमा उतार्न सक्नुभएको छ, त्यसले यो उपन्यासलाई निकै सजीव र रोचक बनाएको छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले प्रजातान्त्रिक आन्दोलनको पृष्ठभूमिमा लेखेको ‘कारा’मार्फत् नेपाली कारागारभित्र देखिने फरक जीवनकथाहरुलाई औपन्यासिक लयमा समेटेकी छन्। कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वडिआईजी खरेलले प्रहरी सेवामा छँदा अनुभव गरेका कतिपय घटनाको झल्को आफूले कारामा पाएको उल्लेख गरे ।

काराको प्रकाशन किताब पब्लिशर्सले गरेको हो ।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 05, 2020| 04:49 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।