बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ अफर

नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

डडेल्धुरामा पासोमा पारेर गाईको हत्या

डडेल्धुराको देउपाल सामुदायिक वनमा पासोमा झुन्ड्याएर हत्या गरिएको अवस्थामा ५ वटा गाईको शव र कंकाल भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सुनको भाउ तोलामा १५ सयले घट्यो, ७५ हजारमा कारोबार

प्रति तोला ८३ हजारमाथि पुगेको सुन बिहीबार तोलामा १५ सयले घटेर प्रतितोला ७५ हजारमा कारोबार भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

त्रिविमा एमफिल मानवशास्त्र र नेपालीबाहेक आजका अन्य परीक्षा यथावत्

आजदेखि सुरु हुने तय भएका एमफिल तहका मानवशास्त्र (एन्थ्रोपोलोजी र नेपाली विषयको परीक्षा भने स्थगित गरिएको रजिस्ट्रार प्रा. डा. पेशल दाहालले नेपाल समयलाई जानकारी गराए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सुनसान पर्यटकीय स्थल, रित्तो विमानस्थल

कोरोना संक्रमणको जोखिम कम गर्न हिंडडुल र घुमघाम बन्द हुँदै जाँदा सार्वजनिक स्थल, बजार, पार्क र पर्यटकीयस्थलहरुमा भिडभाड निकै कम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कैदी-बन्दीका लागि आइसोलेसन बनाइँदै, भेटघाट बन्द

कारागार व्यवस्थापन विभागका अनुसार १५ दिनका लागि कैदीबन्दीलाई भेटघाट गर्न रोक लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

इटालीमा घरबाहिर निस्किएका ८ हजार पक्राउ, तीन महिना जेल

इटालीमा क्वारेनटाइनबाट बाहिर निस्किएका ८ हजार नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोनाबाट एकैदिनमा २०५५७ संक्रमित, ९७६ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २० हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा कोरोनाबाट ९७६ जनाको मृत्यु भएको वर्डओमिटरले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोनाकाे जाेखिम बढेपछि प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोना उत्पतिस्थल वुहानमा एक जनामा पनि देखिएन नयाँ संक्रमण

तीनमहिना अघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण उत्पति स्थलमा शून्य देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

गेम खेलेर दिन बिताउँदै न्यूरोड–ठमेलका व्यापारी

सबैभन्दा बढी मारमा छन्, चीनबाट सामान ल्याएर बेच्ने व्यापारी। यतिखेर गर्मीका कपडा ल्याएर बेच्न थाल्नुपर्ने हो, तर सामान आएकै छैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कार्यकक्षमै कुटिए गाउँपालिका अध्यक्ष रावल

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल आफ्नै कार्यकक्षमा कुटिएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोनाबारे कसरी कुरा गर्ने बालबालिकासँग ?

धेरै केटाकेटीले मास्क लगाएको दृश्य सामान्य भइसकेको छ। अधिकांश मुलुकमा क्वारेन्टाइन चलाइएको छ, यातायात सेवा स्थगित गरिएको छ, स्कुल/कलेज बन्द गरिएका छन्। यस्ता घटनाले नियमित कामकाजमा व्यवधान आएको सबैले देखेभोगेकै...
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सिन्धुलीमा एक वृद्धलाई कोरोना भएको आशंका, अस्पताल भर्ना

कोरोना भएकाे आशंकामा सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

आज सर्वोच्चसहित देशैभरका अदालत बन्द

सर्वोच्च अदालतसहित देशभरका अदालत आज (बिहीबार) बन्द हुने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६