बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेयर कारोबार एक सातालाई बन्द

कोरोना भाइरसको जोखिमका कारण एक सातालाई सेयर कारोबार बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

सुनको मूल्य ५ सय बढ्यो

शुक्रबार र शनिबार भने प्रतितोला ७५ हजार ५ सय रूपैयाँमा सुन कारोबार भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

यी हुन् कोरोना संक्रमित चर्चित व्यक्ति, क-कसले गुमाए ज्यान ?

विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट विश्व चर्चित पात्रहरु पनि धमाधम संक्रमित हुन थालेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

गगन थापाको प्रस्ताव– सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

टोकियो आलम्पिकमा क्यानडा सहभागी नहुने, रोकिने सम्भावना बढ्यो

टोकियोमा आयोजना हुन लागेको ओलम्पिक र पारालम्पिक नहुने संकेत देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

नेपालमा छैनन् कोरोना संक्रमित

कोरोना संक्रमण पुष्टि भएका विश्वका एक सय ९२ देश तथा टेरिटोरी (क्षेत्र)मध्ये नेपाल यस्तो देश हो, जहाँ अहिलेसम्म शत प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

आजबाट त्रिविको प्रशासनिक काम पनि बन्द

त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) बाट अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कुना पसे नेता, घरमै बसे जनता

अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सरकारले नागरिकहरुलाई आग्रह गरेको छ। सडकमा सवारीसाधन पातलिएका छन् भने मानिसहरुको चहलपहल पनि कम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

६ देशमा कोरोनाको नयाँ संक्रमण उच्च, एकै दिनमा १ हजार ४ सयभन्दा बढीको मृत्यु

विश्वका १९२ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण देखिएको भए पनि ६ देशमा भने तीव्ररूपमा फैलिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोनाको आशंकामा जर्मन चान्सलर क्वारेन्टाइनमा

कोारोनाको संक्रमण भएको आशंकामा जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइमा बसेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोनाको डरले कोलम्बियाको जेलमा भागदौड, २३ कैदीको मृत्यु

कोलम्बियाको बोगोटास्थित एक जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड हुँदा २३ जना कैदीको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना रोक्न चिनियाँ मोडलमा 'सहर लकडाउन'को तयारी

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

अमेरिकी सिनेटरलाई कोरोना भाइरसको संक्रमण

अमेरिकी सिनेटर यान्ड पललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी अखबार टाइमका अनुसार सिनेटर पलको कार्यालयले यसको पुष्टि गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कोरोना नियन्त्रणका लागि ट्रम्पको सहयोग प्रस्ताव इरानद्वारा अस्वीकार

इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

चन्द्रागिरि केबलकार अर्को सूचना नआउन्जेल बन्द

कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

नेपाल बैंकले कोभिड–१९ रोकथामका लागि एक करोड दिने

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु. एक करोड रकम प्रदान गर्ने भएको छ...
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६