बिहीबार, भदौ ४, २०८३

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग

कोरोनाविरुद्ध लड्न सरकारलाई एनआरएनएको १ करोड सहयोग
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्ध लड्न १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
संघको आइतबार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत् उक्त रकम सहयोग गर्ने निर्णय गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले जनाएका छन्।

प्रकाशित: Mar 23, 2020| 00:49 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।