बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतमा पनि देशभर २१ दिन लकडाउन

यसअघि भारतमा एक दिन जनता कर्फ्यु लागु भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोना रोकथाम कोषमा एनसेलको १० करोड योगदान

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोना रोकथाम कोषमा राप्रपाको पाँच लाख

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोना संक्रमणबाट न्यूयोर्कमा एक नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

दाङः ३६ ट्रकसहित ३५० सवारी साधन नियन्त्रणमा

बन्दाबन्दी (लक डाउन) को अवज्ञा गरेको भन्दै प्रहरीले दाङमा ३५० थान सवारी साधन नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

ओलम्पिक खेल एक वर्षपछि सर्‍यो  

कोरोना भाइरसको महामारीका कारण टोक्यो ओलम्पिक– २०२० स्थगित हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

लकडाउन नटेर्ने ६८ जना पक्राउ, १५ सय सवारीसाधन नियन्त्रणमा

कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

लकडाउनपछि यस्तो छ काठमाडौंको दैनिकी (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउनको निर्णय गरेपछि देशभरका नागरिक आफ्नै घरभित्र छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कर्णालीमा ६० विद्यालय र ३ हजार होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव

कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य कर्णाली प्रदेशमा निजी विद्यालय र होटलमा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

अस्पतालले भर्ना नलिएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

अस्पतालले भर्ना नलिएका नवलपरासी रामग्राम नगरपालिकाका २४ वर्षीय दिनेश चौधरीको रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

सीमामा अलपत्र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने

सरकारले भारतीय सीमामा अलपत्र नेपालीलाई परिचयपत्रका आधारमा स्वदेश प्रवेश गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोनाबाट स्पेनमा एकै दिन ५ सय १४ को मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकै दिन ५ सय १४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोनाको शंका लागे सीधै यी डाक्टरलाई फोन गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकलाई लक डाउन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको तलब दिने

कोरोना भाइरस संक्रमण फैलन नदिन र सम्भावित जोखिम न्यून गर्न मुलुकभर लक डाउन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

अमेरिकी डलरको भाउमा उच्च वृद्धि

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

भुइँमै २०० बेडको क्वारेन्टाइन

इटहरीमा २०० बेड क्षमताको क्वारेन्टाइन तयार भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

‘कोरोना नियन्त्रण कोष’ मा रकम जम्मा हुँदै

सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रकम प्रदान गर्नेहरुको संख्या बढ्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

प्याब्सन र मिडास एजुकेसनको सहकार्यमा ई–क्लास चलाइने

नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६