काठमाडौं- कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सहयोग गर्ने भएको छ।
राप्रपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो।
प्रकाशित: Mar 24, 2020| 14:16 मंगलबार, चैत ११, २०७६