बिहीबार, भदौ ४, २०८३

दाङः ३६ ट्रकसहित ३५० सवारी साधन नियन्त्रणमा

बन्दाबन्दी (लक डाउन) को अवज्ञा गरेको भन्दै प्रहरीले दाङमा ३५० थान सवारी साधन नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

भैरहवा– बन्दाबन्दी (लक डाउन) को अवज्ञा गरेको भन्दै प्रहरीले दाङमा ३५० थान सवारी साधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार ३६ ट्रक, एउटा बस, १० टिप्पर, ७ ट्याक्टर, साना गाडी ३, अटोरिक्सा १० र २७३ मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

प्रहरीले अब देखि बन्दाबन्दीको अवज्ञा गर्नेलाई समेत कार्वाही गरिने जनाएको छ।

प्रकाशित: Mar 24, 2020| 13:54 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।