शनिबार, साउन २३, २०८३

कोरोनाको शंका लागे सीधै यी डाक्टरलाई फोन गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकलाई लक डाउन गरेको छ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले मुलुकलाई लक डाउन गरेको छ।

यस्तो समयमा नागरिकहरु सामान्य रुपमा घरबाहिर जान पाउँदैनन्।

घरमै बस्दा पनि केही मनोवैज्ञानिक समस्याहरु हुन सक्छन्। यस्तो अवस्थामा निम्न चिकित्सकहरुलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।

जसका लागि नेपाल चिकित्स संघले विभिन्न रोगका विशेषज्ञहरुको फोन नम्बर र समय उपलब्ध गराएको छ।

यहाँ सम्पर्क गर्नुहोस्।

डा. लोचन कार्की (फिजिसियन) ९८५१०५६६८९ (दिउँसो १ देखि २ बजेसम्म)

डा. शिव प्रसाद श्रेष्ठ (बाल रोग विशेषज्ञ) ९८५१०५७१९० (बिहान ७–८ बजेसम्म)

डा. अनिल बिक्रम कार्की (नाक, कान, घाँटी विशेषज्ञ) ९८०४२५९२८३ (दिउँसो १–२ बजेसम्म)

डा. बद्री रिजाल (हाडजोर्नी विशेषज्ञ) ९८५११४८६९९ (दिउँसो १–२ बजेसम्म)

डा. प्रकाश बुढाथोकी (दन्तरोग विशेषज्ञ) ९८४१३३६९४३ (दिउँसो १–२ बजेसम्म)

डा. निरजकुमार सिंह (फिजिसियन) ९८४९२२८९०३ (दिउँसो १२–२ बजेसम्म)

डा. विश्वराज दवाडी (फेमिली फिजिसियन) ९८४१२२६३२२ (बिहान १० देखि बेलुका ५ बजेसम्म)

डा. विपेश आचार्य (प्याथोलोजिष्ट) ९८५१०९२७३४ दिउँसो १–२ बजेसम्म)

डा. लिजन महर्जन ( नाक, कान, घाँटी विशेषज्ञ) ९८४११९०२५८ बेलुका ५.३०–६.३० बजेसम्म)

डा. नन्दा कुमारी गुरुङ (आँखारोग विशेषज्ञ) ९८४७०३१४८६ बिहान १०–१२ बजेसम्म)

डा. प्रमोद जोशी (हाडजोर्नी विशेषज्ञ) ९८४१५२५६७० (बेलुका ७.३०–८.३० बजेसम्म)

डा. रितेश थापा (मानसिक रोग विशेषज्ञ) ९८४१५५६४१२ (बेलुका ७.३०–८.३० बजेसम्म)

डा. सन्जिव तिवारी (फेमिली फिजिसियन ९८५११६७७२२ (दिउँसो १–३ बजेसम्म)

प्रकाशित: Mar 24, 2020| 10:17 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्