बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाऊः मानव अधिकार आयोग

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाऊः मानव अधिकार आयोग
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

१९९ देशमा पुग्यो कोरोना, ४ लाख ६६ हजार संक्रमित

१९९ देशमा पुग्यो कोरोना भाइरस, ४ लाख ६६ हजार संक्रमित
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

सिद्धार्थनगरमा साढे ११ लाखको कोरोना विपत् कोष

नगरपालिकाले कोरोना भाइरसका कारण देखिएको विपत् व्यवस्थापन गर्न ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

सुरक्षा कवच बनाउँदै महावीर पुनको आविष्कार केन्द्र (तस्बिरहरु)

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि पीपीई बनाउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

९७ वर्षीया महिला कोभिड–१९ संक्रमणमुक्त

दक्षिण कोरियाकी ९७ वर्षीया महिला कोभिड–१९ को संक्रमणबाट मुक्त भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कर्णालीमा आइसोलेसन बनाउन तीनवटा अस्पताललाई २.५ करोड

कर्णाली प्रदेश सरकारले तीन अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

प्रदेश ५ : कोरोनाविरुद्ध तयारी तीव्र, ७५ शय्याको आईसीयू

प्रदेशका विभिन्न १९ अस्पतालमा ११० शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालय अस्पताल महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कालोबजारी गर्ने ११ जना जनकपुरबाट पक्राउ

जनकपुरधाम– लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

बीमा शुल्क नउठाउन बीमा समितिको निर्देशन

बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा शुल्क नउठाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

अमेरिकामा आश्चर्यजनक रुपमा बेरोजगारी बढ्याे

कोरोना भाइरसको संकटका कारण अमेरिकामा अचानक बेरोजगारी बढेको छ। गत हप्ता अमेरिकामा ३३ लाख मानिसले आफू बेरोजगार रहेको जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

गरिब, श्रमिक भारतीयका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा

गरिब, श्रमिक भारतीयका लागि २२ अर्ब डलरको राहत प्याकेज घोषणा
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

वडाबासीलाई सस्तैमा आलु-प्याज उपलब्ध गराउँदै वडाध्यक्ष

अहिले ७ नम्बर वडाबासीले बजारकै अन्य स्थानभन्दा सस्तो मूल्यमा आलु र प्याज खरिद गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

‘लकडाउन’को मौका छोपेर तीन सरकारी कार्यालयमा चोरी

‘लकडाउन’को मौका छोपेर तीन सरकारी कार्यालयमा चोरी
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

एनआरएनएले एक करोडका स्वास्थ्य सामग्री उपलब्ध गराउने

एनआरएनएले एक करोडका स्वास्थ्य सामग्री उपलब्ध गराउने
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

वीरगञ्ज नाकाबाट निर्वाध ग्यास र पेट्रोल भित्रिँदै

कोभिड–१९ को संक्रमणबाट जोगिन सङ्घीय सरकारले विगत ४ दिनदेखि देशभर लगाउँदै आएको ‘लकडाउन’को समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ भित्रिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

क्वारेन्टाइन तयार नहुँदा भारतबाट आएका नागरिकको होटलमै बास

समयमै क्वारेन्टाइन निर्माण हुन नसक्दा भारतबाट फर्किएका १ सय २ जनालाई कर्णाली प्रदेश सरकारले होटलमा राखेको छ। बुधबार नेपालगञ्जको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरीएका उनीहरु केहीलाई वीरेन्द्रनगरस्थित स्थानीय...
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

विदेशबाट आएकालाई स्थानीय सरकारको निगरानीमा राखिने

कोरोना संक्रमित देश तथा उक्त देशको ट्रान्जिट हुँदै नेपाल आएका व्यक्तिहरुलाई स्थानीय सरकारले आफ्नै क्षेत्रका क्वारेनटाइनमा राख्नुपर्ने स्वास्थ्य सचिव यादव कोइरालाले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६