बिहीबार, साउन १४, २०८३

९७ वर्षीया महिला कोभिड–१९ संक्रमणमुक्त

दक्षिण कोरियाकी ९७ वर्षीया महिला कोभिड–१९ को संक्रमणबाट मुक्त भएकी छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– दक्षिण कोरियाकी ९७ वर्षीया महिला कोभिड–१९ को संक्रमणबाट मुक्त भएकी छन्।

उनी कोभिड–१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध महिला भएको बीबीसीले जनाएको छ।

यसअघि चीनका १०० वर्षीय पुरुष संक्रमणबाट मुक्त भएका थिए।

दक्षिण कोरियामा अहिलेसम्म ९ हजार २४१ जनामा संक्रमण देखापरेको छ। त्यसमध्ये १३१ जनाको मृत्यु भएको छ भने ४ हजार १४४ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Mar 26, 2020| 15:16 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।