कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोेजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले कोभिड–१९ नियन्त्रण नियन्त्रणका लागि हालसम्म गरेको कामको समीक्षा गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६