बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसको सन्देश : कोरोनाविरुद्ध सँगै लडौँ, राहत प्याकेज व्यवस्थित गर, सीमामा राेकिएकाको उद्धार गर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको महामारीविरुद्ध लड्न नेपाली कांग्रेसले सबै प्रकारको सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

नर्सलाई घरनिकाला गर्ने वडा सचिव पक्राउ

कोरोना भाइरसको त्रासमा नर्सलाई घरबाट निकालेको आरोपमा दाङको घोराही उपमहानगरपालिका २ का वडा सचिव पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

निजी अस्पतालमा पनि कोरोनाको उपचार गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजी अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको उपचार व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोना परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग गर्न रोक

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण परीक्षणमा ‘र्‍यापिड टेस्ट किट’ प्रयोग हुन थालेपछि सरकारले यसको प्रयोगमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोनाबाट स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा मृत्यु

विश्वव्यापी महामारीबाट मंगलबार स्पेनमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

नागरिक अगुवाहहरुको अपिल– नेपालीलाई स्वदेश फर्किन देऊ

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदी र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विदेशमा तथा नेपाल...
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

लकडाउनमा थप कडाइ गरिने, देशभर ८७ जना आइसोलेसनमा

सरकारले लकडाउनको कार्यान्वयनमा अझ कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

आगलागीमा ६० लाखको धनमाल नष्ट

देशका विभिन्न ठाउँमा आगलागी हुँदा ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

राष्ट्र बैंकमा गभर्नर नियुक्ति लकडाउन पछिमात्रै

चैत ५ गतेदेखि रिक्त नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति जारी लकडाउन पछिमात्र हुने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

प्रहरीले बाँड्यो खाद्य सामग्री

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पहलमा विभिन्न व्यक्तिहरुलाई निःशुल्क खाद्यान्न सामग्री वितरण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

कोरोना संक्रमित युवती बोक्ने गाडीचालक घरमै

बागलुङमा कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कर्पियो गाडीका चालकको पहिचान खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

एम्बुलेन्समा मोटरसाइकल ठोक्किँदा युवतीको ज्यान गयो

बाँकेको कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

नछोएरै अभिवादन गर्ने कस्ता कस्ता तरिका?

हात मिलाउने, अंगालो मार्ने, चुम्बन गर्ने जस्ता एकअर्कालाई छोएर गरिने अभिवादन अहिले बन्द छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

‘सीमामा अलपत्र परेका नेपालीको उद्धारमा सरकार लाचार नबनोस्’

भारतबाट मजदुरी गरी स्वदेश फर्किएका तर लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई तत्काल घर पुग्ने वातावरण मिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल सरकारसमक्ष माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

संकटका सहयोगी बन्दै खेलाडी र खेल संस्था

राष्ट्रिय महिला क्रिकेट टोली इंग्ल्यान्डकी कप्तान हुन्, हेथर नाइट।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

नेपाल प्रवेशमा रोक लागेपछि दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र

भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाइएपछि कञ्चनपुरको दशगजा क्षेत्रमा ६८ नेपाली अलपत्र परेका छन्। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले आवागमनमा कडाई...
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

पोखरामा आजदेखि कोरोना परीक्षण

पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि कोरोना भाइरस परीक्षण सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

मानव अधिकार आयोगले २ करोड सरकारलाई फिर्ता गर्ने

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो बजेटको दुई करोड रुपैयाँ सरकारलाई फिर्ता गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६