बिहीबार, भदौ ४, २०८३

लकडाउनमा थप कडाइ गरिने, देशभर ८७ जना आइसोलेसनमा

सरकारले लकडाउनको कार्यान्वयनमा अझ कडाइ गर्ने भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

सरकारले लकडाउनको कार्यान्वयनमा अझ कडाइ गर्ने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तीय समितिले लकडाउनमा अझ कडाइ गर्ने निर्णय गरेको हो।

स्व्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर कोरोनाको आशंकामा ८७ जना आइसोलेसनमा रहेको जानकारी दिए। १० जना काठमाडौं र ७७ जना प्रदेशमा आइसोलेसनमा रहेको देवकोटाले बताए।

टेकु अस्पतालमा कोरोनाको आशंकामा १० जना भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना आशंकामा एक हजार ६० जनाको कोरोना परीक्षण भएको छ।

प्रकाशित: Mar 31, 2020| 16:48 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।