बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वोच्चले भन्यो- कोरोना रोक्ने योजनासहित उपस्थित हुनु

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित उपस्थित हुन सर्वोच्च अदालतले स्वास्थ्यका अधिकारीहरुलाई आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

राजधानीबाहिर ६ ठाउँमा कोरोना परीक्षण, बुटवलमा पनि छिट्टै

स्वास्थ्य मन्त्रालयले राजधानीबाहिर विभिन्न ६ ठाउँबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ। बुटवलमा पनि चाँडै परीक्षण थालनी हुने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

स्वास्थ्यकर्मीलाई अन्योलमा नपर्न आग्रह

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई महामारीका बेला एकजुट मात्र हुन भनेको तर कसैलाई अमानवीय व्यवहार नगरेको प्रस्ट पारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

अर्थतन्त्र चलायमान बनाउन अध्ययन समिति

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

६ जना संक्रमित, मुख्यमन्त्रीकाे वेबसाइटमा ७ जना

नेपालमा अहिलेसम्म ६ जनालाई कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा भने ७ जना संक्रमित भएको विवरण राखेको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

स्पेनमा कोरोनाबाट ज्यान गुमाउने ९ सय ३२ थपिए

स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउने ९ सय ३२ जना थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

देशभर १२७७ को कोरोना परीक्षण, १२० जना आइसोलेसनमा

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

लकडाउनका बेला हिंसामा परे कसलाई खबर गर्ने ?

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्युनिकरणका लागि मुलुकमा लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोेनाबारे जानकारी दिन नेपाल प्रहरीले संचालनमा ल्यायो मोबाइल एप

विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरस (कोभिड–१९)बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

तीन हप्ता लकडाउन गर्न जनस्वास्थ्य विज्ञको सुझाव

जनस्वास्थ्य विज्ञले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न कम्तिमा ३ हप्ता बन्दाबन्दी (लकडाउन) गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोनाबाट निको भएर रक्तदान गरेकी महिला भन्छिन्- मेरो रगतले कसैको ज्यान बचोस्

कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अवरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

राष्ट्रपति ट्रम्पको दोस्रो परीक्षणमा पनि देखिएन कोरोना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गराएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

सीमा क्षेत्रमा अलपत्र नागरिकलाई सम्मानपूर्वक स्वदेश फर्काउन अपिल

सीमापारी तथा दशगजामा अलपत्र नेपालीहरु पीडादायी र त्रासपूर्ण जीवन विताईरहेको भन्दै संवैधानिक कानून व्यवसायी मञ्चले तत्काल स्वदेश प्रवेशको व्यवस्था गर्न अपिल गरेकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भारतबाट आएका पुरुषमा देखियो कोरोना पोजेटिभ

नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला परेका छन्। भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराना संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

भारतमा नेपाली दम्पतीलाई कोरोना संक्रमण

भारतकोे बैंग्लोरमा कामदारका रूपमा रहेका एक नेपाली दम्पतीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

एक दिनमा कति पानी खाने ?

‘पानी जति धेरै खायो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त खानै पर्छ।’, यस्ता सल्लाह खुब पाइन्छन् तर, पानीबारे यस्तो सोचाई सधैं थिएन। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

देउवाको प्रश्न - मेडिकल सामग्री खरिद अनियमितताको अनुसन्धानमा ढिलाइ किन?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणमा अनुसन्धान र कारबाहीमा किन ढिलाइ गरिएको भन्दै सरकारमाथि प्रश्न खडा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

कोरोनाको कारण सरकारले गर्‍याे आन्तरिक खर्च कटौती

कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको र आर्थिक संकट उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आन्तरिक खर्च कटौती गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६