बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको ज्यान गयो

दाङमा करेन्ट लागेर बिहीबार एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

अत्यावश्यक सामान भन्दै रक्सी ढुवानी

नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

काठमाडौंबाट गाउँ फर्किन चाहनेलाई दुई दिनको अवसर

लकडाउनका कारण काठमाडौं छोड्न चाहेर पनि नसकिरहेका व्यक्तिलाई घर जान दिइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारतबाट लुकिछिपी सीमानाका पुगेका १८४ नेपालीलाई स्वदेश प्रवेशमा रोक

भारतको कानपुरबाट लुकिछिपी सर्लाहीको सीमानाका पुगेका नेपालीलाई स्वदेश प्रवेशमा रोक लगाइएकाे छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज

सरकारले नेपालका लागि किर्गिस्तानका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

अमेरिकामा स्यान्डर्सद्वारा राष्ट्रपति पदको उम्मेदवारी त्याग

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारतमा पाँच हजारभन्दा बढीलाई कोरोना संक्रमण, एक सय ६६ को मृत्यु

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट पाँच हजारभन्दा बढी प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

वर्षको क्रिकेट : क्यान निर्वाचन, अन्तर्राष्ट्रिय कीर्तिमानदेखि कोरोना कहरसम्म

वर्ष २०७६ समापनको संघारमा छ। वर्षको अन्तिम महिना कोरोना भाइरसका कारण पूरै देश बन्दाबन्दी (लकडाउन) मा छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन वैशाख ३ गतेसम्म जारी छ। त्यसअघि चैत...
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारत: कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु

भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमणका कारण एक डाक्टरको निधन भएको छ। कोरोना संक्रमितको उपचारमा खटिएका डा शत्रुधन पंजवानीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

तीन महिनापछि खुल्यो तातोपानी नाका

नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भारतमा २४ घण्टामा ३२ को निधन, ७७३ नयाँ संक्रमित

कोरोना भाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३२ जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

मर्मत हुँदै प्रकृति, पृथ्वीको सतहमा हुने कम्पनमा कमी

बेल्जियमको रोयल अब्जर्भेट्रीका विशेषज्ञहरुका अनुसार विश्वका धेरै देशमा भएको लकडाउनका कारण पृथ्वीको माथिल्लो सतहमा कम्पन कम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

नेपाल एकदिवसीय र टी–२० वरीयतामा यथावत

एकदिवसीय र टी–२० वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी)ले जारी गरेको वरियताक्रममा नेपाल यथास्थानमा रहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

बाजुरामा एक व्यक्तिले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

पश्चिम नवलपरासीमा कैदीको मृत्यु

जिल्ला कारागार पश्चिम नवलपरासीमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कालीमाटी तरकारी बजार बन्द

मानिसकाे भीड बढेपछि कालीमाटीस्थित तरकारी तथा फलफूल बजार आजदेखि बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कोरोनाको असर रेमिट्यान्समा, फागुनमा २ अर्ब ३४ करोड कमी

कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष असर रेमिट्यान्समा परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६

कोरोना फैलाएको आरोपमा डाक्टरमाथि आक्रमण

कोरोना भाइरस संक्रमण फैलाएको आरोपमा भारतको नयाँदिल्लीस्थित एक अस्पतालका दुई चिकित्सकमाथि आक्रमण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २७, २०७६