बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

न्युयोर्कमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

लकडाउन उल्लंघन गर्दा २३ राउन्ड हवाई फायर, ३ प्रहरी घाइते

स्थानीयले लकडाउन उल्लंघन गर्न खाेजेपछि साेमबार साँझ प्रहरीसँग झडप भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले लकडाउन अवधिभर जिल्ला र उच्च अदालतमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीसबुँदे निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

नाका प्रवेशमा रोक लगाएपछि भारतीयद्वारा नेपाली प्रहरीमाथि आक्रमण

नाका बन्द रहेको बेला भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सिरहाको सीमामा झडप भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

र्‍यापिड टेस्टमा रियाक्टिभ, पुनः परीक्षण गर्दा नेगेटिभ

र्‍यापिड टेस्टमा रियाक्टिभ देखिएको बागलुङकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ । हिजो र्‍यापिड टेस्टमा ती महिलाको रिपोर्ट रियाक्टिभ देखिएको थियो ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

सेती प्रादेशिक अस्पतालमा ५ जना कोरोना संक्रमित

कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनँगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

तेल उत्पादन दैनिक एक करोड ब्यारेल घटाइने

कच्चा तेल उत्पादक देशहरुको समूह ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच प्रतिदिन झण्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ। विश्वको हाल दैनिक उत्पादित तेलको यो...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

वुहानका पीडितको अनुभव- कोरोनाले हामीलाई सदाका लागि बदलिदिएको छ

वुहानका कैयौँ जनता अहिले पनि आफूहरू असहाय जस्तै रहेको बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

भारतमा कोरोनाबाट ३२४ को मृत्यु, ९ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ। बीबीसीका अनुसार त्यहाँ संक्रमितको संख्या ९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण आशंका, अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

कर्णालीमा ४ सय २० जनाको नमूना परीक्षण

कर्णाली प्रदेशमा ४ सय २० जनाको नमूना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

सोमबार कैलालीमा एक र रौतहटमा एकजनामा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

सवारी साधन सञ्चालनका लागि इ-पासको व्यवस्था

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ-पासको व्यवस्था गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

श्रीलंकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको शव जलाउनु अनिवार्य, मुस्लिमको विरोध

श्रीलंकामा कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको अन्त्येष्टि जलाएर गर्नुपर्ने नियम बनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

सप्तरीमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप, महिलाको मृत्यु

सप्तरीको खडग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लंघन गर्ने युवा र प्रहरीबीच झडप हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

२०७६ : नेपालले गुमाएका ख्यातिप्राप्त अनुहार

व्यवसाय, साहित्य, शिक्षा, पत्रकारिता क्षेत्रमा लामो समय क्रियाशील ती व्यक्तित्वको योगदान आआफ्ना क्षेत्रमा अविस्मरणीय छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

घर हिँडेकालाई धुलिखेलसम्म पछ्याउँदा...

अस्ति शनिबार बिहान नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठ र संवाददाता ज्योति अधिकारी रिपोर्टिङका लागि पशुपति क्षेत्र पुग्दा केही मजदुर मन दुखाएर बसिरहेका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

कैलालीमा थप एक जना संक्रमित, वीरगञ्जबाट १७ जनाको समूहमा आएकी थिइन्

संक्रमित महिलासहित १७ जनाको टोलीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७