र्यापिड डाइनोस्टीक टेष्ट (आरडिटी) को नतिजा पोजेटिभ वा शंकास्पद देखिँदैमा अत्तिनु नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले बताएका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्सरे टेक्निसियनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।