बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा अलपत्र कामदारलाई उद्धारको माग गर्दै सर्वाेच्चमा रिट

विदेशमा अलपत्र कामदारलाई उद्धारको माग गर्दै सर्वाेच्चमा रिट

विदेशमा अलपत्र कामदारलाई व्यवस्थापन, उद्धार र पुनर्एकीकरणको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– विदेशमा अलपत्र नेपाली कामदारलाई व्यवस्थापन, उद्धार र पुनर्एकीकरणको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्तात्रय सोम लुइँटेल, नरेन्द्र खनाल र सुदीप देवकोटाले बुधबार अदालतमा रिट दायर गरेका हुन्।

कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणले महामारीको रूप लिएपछि विदेशमा रहेका कामदार अलपत्र परेका छन्। महामारीका कारण विश्वभरका कतिपय मुलुकले बन्दाबन्दी (लकडाउन)समेत गरेका छन्।

प्रकाशित: Apr 15, 2020| 16:30 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।