गत हप्तामात्र जर्मन क्लब बायर्न म्युनिखले प्रशिक्षण सुरु गरेपछि फुटबल मैदानमा फर्किन सक्ने सबैले अनुमान गरेका थिए। उसले मे मा लिग फर्कन सक्ने भन्दै प्रशिक्षण सुरु गरेको थियो।
अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार यदि ९० प्रतिशत जनसंख्याले केही हप्तासम्म एक आपसमा भौतिक दूरी कायम गर्न सक्यो भने कोरोना भाइरसको संक्रमण चाँडै नियन्त्रण गर्न सकिन्छ।
काठमाडौंका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ। सडक व्यवस्थापनको अभिन्न अंग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ। अहिलेसम्म जिल्लाभित्र कालोपत्रे थपिएको (ओभरले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको...
छलफलमा लकडाउन खुलेको केही हप्तापछि मात्रै परीक्षा सञ्चालन गर्न वा केही अनिवार्य विषयमा परीक्षा लिएर बाँकी ऐच्छिक विषयलाई विद्यालयले गर्ने आन्तरिक मूल्यांकन औसत आधारमा जोडेर ग्रेड निर्धारण गराउन वा सबै...
दलहरुले समाजवादको पक्षमा सैद्धान्तिक कुरा गरे पनि व्यवहारमा जनस्वास्थ्यप्रतिको सरोकार बजारलाई सुम्पिदिएका छन्। र, खुला बजारका व्यापारीमार्फत कमिसन खाएका छन् वा आफैं पनि उक्त नाफाको व्यापारमा संलग्न छन्।
हाम्रै देशका केही दक्ष आयुर्वेदाचार्य, विशेषज्ञले जिम्मेवारी पाए र उनीहरुको प्रयासबाट एउटा सफल उपचार पद्धतिको विकास हुन सके ऐतिहासिक उपलब्धि हुनेछ। नेपाल र नेपालीका लागि त त्यो उपलब्धि लाभदायक हुनेछ...