बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतमा प्रत्येक दिन एक हजार कोरोना संक्रमित थपिँदै, ६ सहर 'रेड जोन' मा

कोरोना भाइरसको चपेटाबाट पिल्सिएको छिमेकी मुलुक भारतमा प्रत्येक दिन एक हजार बढि नयाँ संक्रमित थपिन थालेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

सुडानको फोटोलाई ‘वर्ल्ड प्रेस फोटो अफ दि इयर’ अवार्ड

फोटो प्रतियोगिताका जुरी अध्यक्ष लेक्गेथो माकोलाले हिंसा र द्वन्द्वको समयमा मानिसहरुलाई प्रेरणा दिने फोटोले अवार्ड जितेको भन्दै खुसी व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

एनआईसी एशिया बैंकका ऋणीहरूलाई सहुलियत

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

एन आई सी एशिया बैंकद्वारा सातै प्रदेश सरकारलाई सहयोग प्रदान

नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

गौमुखी गाउँपालिका उपाध्यक्ष क्वारेन्टाइनमा, मदिरा उत्पादनमा रोक

लकडाउनको बेला जिल्ला बाहिर रहेकी प्यूठानको गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनारलाई पालिकामै रहेको क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोरोना रोक्ने नाममा त्रास बढाएको भन्दै ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

कोरोना भाइरसको रोकथामको नाममा त्रास फैलाएको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कर्णालीमा २३ सय ३८ जनाको कोरोना परीक्षण, एकजनामात्र शंकास्पद

कर्णाली प्रदेशमा बिहीबारसम्ममा २ हजार ३ सय ३८ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको छ । १ सय ५२ स्वाव परीक्षण (पीसीआर) र २१ सय ८७ र्‍यापिड टेष्ट (आरडीटी) गरी...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

कोरोनाबाट २४ घण्टामा कुन देशमा कति संक्रमित ? कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ७३ नयाँ संक्रमित थपिएका छन् । बिहीबार मात्रै कोरोनाबाट ६ हजार ९ सय ३६ जनाको मृत्यु भएको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

प्रदेश–१ः परीक्षण गरिएका ८२६ जनाकै रिपोर्ट नेगेटिभ

झापाको हल्दीबारीमा आरडीटीमा पोजेटिभ देखिएका एक जना पुरूषको पनि कोशी अञ्चल अस्पताल विराटनगरमा पीसीआरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कञ्जनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको निधन

कञ्चनजंघा शिखरमा पहिलो पाइला राख्ने आरोही जोइ ब्राउनको ८९ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

राहत प्याकेजका लागि निजी क्षेत्रको थुप्रै माग, बजेटसँगै ल्याउने सरकारी तयारी

कोभिडले गर्दा हुने आर्थिक क्षति कम गर्न विभिन्न देशले उद्योगी/व्यवसायी र नागरिक केन्द्रित ठूलो राहत प्याकेज सार्वजनिक गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

तीन सय रुपैयाँमा 'कोरोना भाइरस बीमा'

अब तीन सय रुपैयाँमा नै ५० हजार रुपैयाँ बराबरको बीमा हुने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

तरलता अभाव हुन दिन्नँ, राहत प्याकेजको तयारी भइरहेको छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । विहिबार नेपाल उद्योग परिसंघ (सिएनआइ) का प्रतिनिधिहरुसँग उनले तरलता सरकारको ट्रेजरीमा आएमा बजारमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

नागरिकलाई बिचल्लीमा नपार : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण कतिपय नागरिक बिचल्लीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

सल्यानमा विदेशबाट आएका ४३ जनाको रिपोर्ट नेगेटिभ

भारतलगायत तेस्रो मुलुकबाट १ चैतपछि आएका व्यक्तिको स्वाब संकलन गरी कोभिड–१९ परीक्षणका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

मुगुका एक जनाको डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ

मुगुमा एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

नेविसंघ स्थापना दिवस : भाडामा बस्ने विद्यार्थीलाई सहयोग गरेर मनाइँदै

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवस अध्ययनका लागि डेरामा बसेका विद्यार्थीलाई सहयोग गरेर मनाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

आरडीटीका लागि सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ निदानका लागि विभिन्न व्यक्तिहरुलाई परीक्षणको लागि आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७