कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ।
धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५० शय्याको छुट्टै ‘कोरोना वार्ड’ निर्माण सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको महाकाली अस्पताललाई ५०/५० शय्याको छुट्टै...
पर्सागढी नगरपालिका-५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आराेपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।