नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यादेश खारेज गरिएपछि पार्टीभित्र अनेकौं समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पार्टी कमिटीलाई बाइपास गरेर अगाडि नबढ्न सजग गराएका छन्।
पाकिस्तानी क्रिकेट टोलीकी पूर्वकप्तान सान मिरले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेकी छिन्। उनले संन्यास लिने यो नै उपयुक्त समय भएको बताउँदै अन्तराष्ट्रिय क्रिकेटमा नफर्कने बताएकी हुन्।
मुस्लिम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान शनिबारदेखि सुरु भएको छ। लकडाउनका कारण यस वर्ष मुस्लिमहरु घरभित्रै रमजान मनाउन बाध्य भएका छन्। लकडाउनका कारण मस्जिद पनि बन्द छन्।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ पुगेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट २८ लाख ९२ हजार ५ सय ८ जना संक्रमित भएका...