बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना संक्रमणको नयाँ ‘हटस्पट’ बन्दै सिंगापुर, सम्हालिँदा-सम्हालिँदै कसरी चिप्लियो ?

केही समय अघिसम्म पनि कोरोना भाइरस संक्रमण रोक्ने मामलामा सिंगापुरको तारिफ हुन्थ्यो। तर, अहिले स्थिति बिग्रिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

कोरोना : अमेरिकामा ५५,१४५ र युरोपमा १ लाख २२ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झन्डै ३० लाख मानिस संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

लकडाउनमा कडाइ, मानिस ओसारपसारमा प्रतिबन्ध

सरकारले लकडाउनमा झन् कडाइ गरेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

अस्पतालमै खिल्ली उडाइँदै छ सामाजिक दूरीको

जनकपुरधाम– विश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि बन्दाबन्दी (लकडाउन) मा छ । कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्न सरकारले अनुरोध गरेको छ...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

लहडमै अनलाइन कक्षा

इन्टरनेटको पहुँच, बिजुलीकाे गुणस्तरीयता र आवश्यक प्रविधिको अभाव हुँदाहुँदै विश्वविद्यालय, क्याम्पसदेखि स्कुलसम्मले सुरु गरेको अनलाइन कक्षा देखावटी र लहडका नमुना हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

अभावै–अभावमा कोरोनासँग लड्दै वीरगञ्ज

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

खान धौ धौ हुँदा पनि घरभेटीले दिएनन् घरभाडा छुट

“घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए”, सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिएकी तामाङले भनिन्, “एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

गुराँस लाइफको बीमा शुल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सुजुकीद्वारा आपतकालीन सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुचारु गरेको छ...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सिटिजन लाइफको प्रिमियम फोन पेबाट तिर्न सकिने

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सुत्केरी श्रीमतीलाई भात खुवाउन नपाएपछि श्रीमान वडा कार्यालयमा बसे धर्ना

वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दासमेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए। सोही धर्नामा थिए, ३९ वर्षीय वीरबहादुर विश्वकर्मा।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

डा. यादव ‘अपहरण’को घटनामा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

राज्य संयन्त्रको दुरुपयोग गर्दै डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएकोप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले सम्बन्धित पक्षलाई कारबाहीको माग गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, कुन प्रदेशमा कतिको ज्यान गयो ?

पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

कोरोनाको कहरमा असिना पनि थपियो

जनकपुरधाम– वर्षासँगै खसेको असिनाका कारण धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा प्रभावित परिवार किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

लकडाउन : सांसदका लागि जनतासँग भिज्ने अवसर

लकडाउनका कारण विशेषगरी मजदुर र विपन्न परिवारलाई समस्या भएको छ। यो अवधिमा जननिर्वाचित सांसदको भूमिकाको खोजी भएको छ। कतिपय ठाउँमा राहत वितरण राजनीति भएको गुनासो गर्नेहरु पनि कम छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

दक्षिण कोरियाले भन्यो– किम जिउँदै र ठिक छन्

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले उन जिउँदै र ठिक रहेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

हिमपहिरोमा बेपत्ता भएका कोरियन पर्यटकको शव साढे ३ महिनापछि भेटियो

गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये थप दुई कोरियन पर्यटकको शव फेला पारेको छ...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७