बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आन्तरिक पर्यटकलाई प्रोत्साहन प्याकेज दिन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कसर्मले कोरोना भाइरस प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटनतर्फ अघि बढाउन सुझाव दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

शेरचनद्वारा सयौँ परिवारलाई खाद्यान्न सहयोग, स्वास्थ्यकर्मीलाई पीपीई

बागलुङका कांग्रेस नेता जितबहादुर शेरचनले कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका सयौँ परिवारलाई सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

अमेरिकापछि सबैभन्दा धेरै सैन्य खर्च गर्ने देश चीन र भारत

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्यूटका अनुसार सन् २०१९ मा विश्वभरका देशहरुले कुल १ हजार ९०० अर्ब डलर सैन्य खर्च गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

ओली र नेपाल पक्षबीचको वार्तामा जुटेन सहमति

सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार पक्षबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

आफ्नै बहिनीलाई जक गरेको आरोपमा पक्राउ

आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका(९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

सरकारविरुद्ध कांग्रेस, जसपा र राप्रपा संयुक्त संघर्षमा उत्रने (निर्णयसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

सरकारले निजी प्रयोगशालालाई पनि कोरोना संक्रमण परीक्षणको लागि अनुमति दिने भएको छ। मन्त्रालयले जारी गरेको प्रयोगशाला निर्देशिकाअनुरुप न्यूनतम मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाले पनि पीसीआर परिक्षण गर्न पाउने स्वास्थ्य तथा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

लकडाउनका कारण बालबालिकाको खोप त छुटाउनु भएको छैन ?

लामो समयको लकडाउनका कारण धेरैजसो मानिस घरभित्रै छन्। अत्यावश्यक सेवाका बाहेक अन्य मानिस घरमै बसिरहँदा कतिपय महत्वपूर्ण काम पनि छुटिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

त्रिविले थाल्यो अनलाइन कक्षाबारे विद्यार्थीसँग छलफल

त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनबारे विद्यार्थीसँग छलफल थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

मास्क लगाएर बक्सिङ, दर्शकले दुई सीट छोडेर बस्नुपर्ने

विश्वका अधिकांश मुलुक कोरोना संकटबाट गुज्रिरहेपनि निकारागुवामा भने बक्सिङ प्रतियोगिता चलिरहेका छन्। गत शनिबार निकारागुवाको राजधानी मनागुवामा बक्सिङ प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा खेलाडीले मास्क लगाएर खेले। खेलाडीका साथै रेफ्री, जज,...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

बुद्ध एयरको हवाई सुरक्षा निर्देशिका : शौचालय र क्याटरिङ सेवा बन्द

वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले कोरोना संक्रमण रोकथामका लागि सुरक्षा निर्देशिका बनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप जहाजका लागि निर्देशिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

प्रदेश २ : लकडाउनमा पनि विकास निर्माणलाई तीव्रता दिइने

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल लकडाउनमा पनि प्रदेशको पूर्वाधार निर्माणका कार्य अगाडि बढाउने तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

विराटनगरबाट आएका यात्रु उतै पठाउने निर्णय

लकडाउनको समयमा विराटगरबाट काठमाडौं आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

पूर्व एमाले मिल्न खोज्दै, पूर्व माओवादी पनि सक्रिय

सत्तारुढ नेकपामा पूर्व एमालेका नेताहरु एक ठाउँमा उभिने तयारी भएपछि पूर्व माओवादी नेताहरु पनि सक्रिय भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

हवाई र पर्यटन क्षेत्रको उद्धारका लागि चेम्बरका १६ बुँदे माग

नेपाल चेम्बर अफ कमर्सले हवाई क्षेत्रतर्फ वित्तीय संस्थाहरुले ऋण दिन आनाकानी गर्ने भएकोले सरकारले कर्पोरेट बन्ड जारी गरी टेवा दिनुपर्ने माग राखेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

महिनौंदेखि बन्द बेइजिङ र सांघाईका स्कुल खुले

सांघाई र बेइजिङका विद्यालय सोमबारदेखि खुलेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

द्वन्द्वपीडित भन्छन्– अब सरकारले बहानाबाजी गर्नै पाउँदैन

‘सरकारले कि त सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मानवीय कानुन मान्दिनँ भन्नुपर्‍यो, नत्र पीडितलाई न्याय र पीडकलाई सजाय दिनुको विकल्प छैन।’
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७