बिहीबार, भदौ ४, २०८३

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

 |  सोमबार, वैशाख १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०७७

काठमाडौं– पूर्वसचिव भीम उपाध्यायको थुनछेक बहस सम्पन्न भइ २५ हजार धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सुनुवाइ गर्दै उपाध्यायलाई धरौटीमा छोड्न आदेश दिएको हो।

बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको थियो।

सरकारले उनीविरूद्ध साइबर अपराधको मुद्दा चलाएको छ।

उपाध्यायले सरकारका गलत क्रियाकलापको सामाजिक सञ्जालमार्फत् विरोध गर्दै आएका थिए।

 

प्रकाशित: Apr 27, 2020| 15:13 सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।