आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सडक, पसल पूर्ण रुपमा बन्द गर्ने मध्यपुर थिमी नगरपालिकाको निर्णय

भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

लकडाउनमा धमाधम हुँदैछ ट्राफिकमैत्री बोर्ड निर्माण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ। महाशाखाले काठमाडौं उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look & Go लेखिएको संकेत बोर्डहरू...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दमक नगरपालिका-५ हरीओम कोलोनी भित्री सडकमा को१ख ५५२४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री दमक नगरपालिका–१ बस्ने १६ वर्षीय शोभित दर्जीको आज बिहान घटनास्थलमै मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

कांग्रेसको लकडाउन समीक्षा : सरकार नागरिकको सुरक्षाभन्दा राजनीतिक मुद्दामै केन्द्रित भयो

समीक्षा सार्वजनिक गर्दै कांग्रेसले मुलुकमा स्वास्थ्य संकट र लकडाउन हुँदा पनि सरकार राजनीतिक मुद्दामै अल्झिएको बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

त्रिदेशीय नाकामा बीओपी राख्न सुरक्षाकर्मी पठाइयो

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाका लागि सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

मेरो घरमा कसैले ढुंगा हानेजस्तो लाग्यो - युवराज सिंह

‘जब म घर पुगेँ त्यहाँ पनि ढुंगाहरु भेटेँ। मैले आफूलाई अपराधी जस्तो महसुस गरिरहेको थिएँ, जसरी कसैले अर्कोलाई हिर्काउँछ र जेल जान्छ। मैले पनि त्यस्तै महसुस गरिरहेको थिएँ।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

वीरगन्ज : आइसोलेसनबाट दुई संक्रमित फरार

नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित दुई पुरुष फरार भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

भक्तपुरमा घरभित्रै बस्न माइकिङ, थिमी क्षेत्र सिल

भक्तपुरमा दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि मानिसहरुलाई घरभित्रै बस्न अनुरोध गर्दै माइकिङ गर्न सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो

जिल्लाको कोहलपुरस्थित रोहिणी खोलामा सुत्केरी बोकेको एम्बुलेन्स खसेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

भीम रावल भन्छन्, मेरो कारण देखाएर स्थायी कमिटी स्थगित गर्नु भद्दा राजनीति

बुधबार बिहान ११ बजेका लागि डाकिएको सत्तारूढ नेकपा स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

स्थानीय तहले क्वारेन्टिन नदिँदा सीमापारि एक हजार नेपाली अलपत्र

सीमापारि अलपत्र एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देही दुई दिनदेखि अलमलमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

सञ्चारकर्मीलाई स्वास्थ्य मन्त्रालय प्रवेश गर्न कठिन

अन्य समयमा कार्यालयको परिचयपत्र देखाएर सहजै समाचार संकलनका लागि प्रवेश गर्न पाउने सञ्चारकर्मीलाई अब भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालमा प्रवेश गर्न कठिन हुने भएको छ। आज (बुधबार) देखि मन्त्रालयले सञ्चारकर्मीको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

सलमान खानले गाएको गीत एकै दिनमा १ करोड २० लाखले हेरे

बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत एकै दिनमा १ करोड २० लाखले हेरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

वीरगञ्जमा सञ्चारकर्मीसहित ११० जनाको स्वाब संकलन, बाँकीका लागि किट पुगेन

वीरगञ्जका दुई पत्रकारमा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिममा रहेका स्थानीय सञ्चारकर्मी, स्वास्थ्यकर्मीसहित ११० जनाको स्वाब संकलन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

चितवनकी ६३ वर्षीया महिला कोरानामुक्त

कोरोना भाइरस संक्रमण भएर चितवनमा उपचार गराइरहेकी ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

आईपीएलका लागि नयाँ विन्डो खोजी, रद्द भए ४ हजार करोडको घाटा

एजेन्सी– इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का कोषाध्यक्ष अरुण धुमलले इन्डियन प्रिमियर लिग(आईपीएल) रद्द भएमा करिब ४ हजार करोडको घाटा हुने बताएका छन्। मार्च २९ बाट हुने तय भएको प्रतियोगिता कोरोना...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

चन्द्रागिरिकी संक्रमित महिलाको यस्तो छ ‘ट्राभल हिस्ट्री’

मंगलबार राती कोरोना पुष्टि भएकी काठमाडौं चन्द्रागिरि नगरपालिका मच्छेगाउँ बस्ने महिला कञ्चनपुरबाट आएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

सीमा सुरक्षाका लागि हेलिकप्टरमार्फत दार्चुला पुग्यो सशस्त्रको टोली

कालापानी क्षेत्रका लागि काठमाडौंबाट हिँडेको सशस्त्र प्रहरीको टोली दार्चुला पुगेको छ। लिपुलेक सुरक्षा छाङरुमा बिओपी राख्ने टोली आज काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो। नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंबाट हिँडेको टोली बिहान...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७