आइतबार, मंसिर २१, २०८२

वीरगन्ज : आइसोलेसनबाट दुई संक्रमित फरार

नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित दुई पुरुष फरार भएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

पर्सा- नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमित दुई पुरुष फरार भएका छन्।

National life

बुधबार बिहान अस्पतालमा स्वाब संकलनको भीडभाड भएका बेला उनीहरु भागेको अस्पताल प्रशासनले जनाएको छ। 

अहिले अस्पताल परिसरमा सेना परिचालन गरिएको छ भने फरार संक्रमितको खोजी कार्य भइरहेको छ।

उनीहरु किन भागे भन्ने थाहा हुन सकेको छैन।

प्रकाशित: May 13, 2020| 17:00 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।