प्रदेश नं २ को सिरहाबाहेक सातवटा जिल्लामा फैलिएको कोरोनाबाट ९५ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै संक्रमित पर्सामा छन् । जहाँ ८२ जनामा कोरोना पुष्टि भएको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर ६.२ प्रतिशत पुगेको छ। ६० लाख अस्ट्रेलियालीले सरकारबाट अनुदान पाइरहेका छन्। त्यसैगरी १० लाखले बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्।