आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट मृत्यु भएका शिक्षकको शव ३१ घण्टापछि व्यवस्थापन गरिँदै

कोरोना भाइरसको संक्रमणबाट हिजो (बिहीबार) बिहान मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव आज बल्ल उठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

‘ए’ डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक

खिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक प्रविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

वडाध्यक्ष राजस्व छलीमा संलग्न, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

राजस्व छलीको अभियोगमा वीरगन्ज महानगरपालिका–१६ का वडाध्यक्षसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कार चोरीको आरोपमा किशोर पक्राउ

कैलालीको धनगढीबाट दुई वटा कार चोरीमा संलग्न रहेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोना भाइरस : बंगलादेशी कम्पनीले बनायो रेमडेसिवियरको जेनेरिक संस्करण

बंगलादेशको औषधि उत्पादक कम्पनी बेक्सिम्कोले एन्टिभाइरल औषधि रेमडेसिवियरको एउटा जेनेरिक संस्करण तयार गरेको छ। उक्त औषधिको जेनेरिक संस्करण उत्पादन गर्ने यो विश्वकै पहिलो कम्पनी हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

‘मधेश मुद्दालाई सम्बोधन हुने गरी प्याकेजमा संविधान संशोधन गरौँ’

जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले मधेश मुद्दालाई पनि सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

नागरिकता समस्या समाधान गर्न नेकपा नेता साहको माग

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रभु साहले संघीय संसदमा विचाराधिन रहेको नागरिकता विधेयकलाई टुंगो लगाउँदै नागरिकता समस्या समाधान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

बूढानीलकण्ठका २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

अन्जु र प्रमोदको स्वरमा सन्तोष श्रेष्ठको ‘तिम्रो मेरो दिलको बास’

अन्जु पन्त र प्रमोद खरेलको स्वरमा संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो मेरो दिलको बास’ बोलको गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

१३ जिल्लाका ७० जनाले जिते कोरोना, एकै दिन २१ जना डिस्चार्ज (भिडियाेसहित)

कोरोना भाइरस संक्रमण भएका विभिन्न १३ जिल्लाका ७० जना अस्पतालबाट घर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

नक्कली डीएसपी बनेर ठगी गर्ने पक्राउ

स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–३ बालाजुका ४५ वर्षीय राजकुमार चापागाईंलाई स्वास्थ्य मन्त्रालयको नक्कली नियुक्तिपत्र र परिचयपत्रसहित प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

जापानको केन्द्रीय बैंकले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोना संक्रमणबाट आमा गुमाएका शिशु डिस्चार्ज

कोरोनाको कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोनाका कारण दुबईका ७० प्रतिशत कम्पनी बन्द हुन सक्ने

कोरोना भाइरसको महामारीका कारण दुबई सहरका करिब ७० प्रतिशत व्यापारिक–व्यावसायिक कम्पनी ६ महिनाभित्रमा बन्द हुन सक्ने एक सर्वेक्षणले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कर्णालीमा भारतबाट ३० हजार भित्रिँदै, क्वारेन्टिन क्षमता ११ हजारको मात्रै

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोना संक्रमित ४८७, कुन प्रदेश र जिल्लामा कति (विवरणसहित)

शुक्रबार बिहानसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८७ पुगेको छ। यीमध्ये ४९ जनालाई निको भएको छ भने ३ जनाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

तलब, भत्ता नपाए आन्दोलन गर्ने त्रिविका आंशिक शिक्षकहरूको चेतावनी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले तलब नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७