आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

न्युयोर्क टाइम्समा महामारीमा ज्यान गुमाउनेको सूची

दी न्युयोर्क टाइम्स दैनिकले आइतबारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

उहान ल्याबका प्रमुख भन्छन् – प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

कोरोना भाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्युटका निर्देशकले दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सञ्चालन भइरहेका व्यवसायले २ प्रतिशत ब्याज छुट नपाउने

नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट लकडाउनमा सञ्चालन भएका व्यवसायले नपाउने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सर्पदंशबाट २ बालबालिकाको मृत्यु

दाङ र कैलालीमा सर्पदंशबाट दाङ र कैलालीमा दुई बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

मुख्यमन्त्री शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना सुरक्षाकर्मी फिर्ता गरे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो स्कर्टिङमा खटिने ८ जना प्रहरी फिर्ता गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

भारतबाट फर्कंदै गरेका अर्घाखाँचीका युवकको बाटैमा मृत्यु

भारतबाट घर फर्किंदै गरेका अर्घाखाँचीका एक युवकको बाटैमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरस संक्रमण

किरणले काम गरेका 'धड्कन', 'मुझसे दोस्ती करोगे' जस्ता फिल्म चर्चित छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

चैते धानमा रोग लागेपछि चितवनका किसान चिन्तामा

चितवनमा धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने...
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

यार्सा संकलनमा राेक, घरखर्च कसरी चलाउनु ?

दार्चुलामा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि संकलनमा रोक लगाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

जनकपुरको आइसोलेसनबाट एक जना फरार

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित फरार भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

२६० यात्रु लिएर जापान उड्दै वाइडबडी जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आइतबार जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कांग्रेस पदाधिकारी बैठक २ बजे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईको मृत्यु

काठमाडौंको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

प्रहरी सहायक निरीक्षकद्वारा गोली हानेर आत्महत्या

काठमाडौं हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले गोली हानेर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

ला लिगा जुन ८ बाट सुरु हुन सक्ने स्पेनिस प्रधामन्त्रीको भनाइ

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेले जुन ८ बाट ला लिगा सुरु हुन सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

चाैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप

काठमाडौँको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

लकडाउनमा अफवाह फैलाउने २२० मिडिया कारबाहीमा, ७० अनलाइन बन्द

लकडाउन अवधिमा कोरोनाका विषयमा भ्रामक तथा आचार संहिताविपरीत समाचार लेख्ने २ सय २० सञ्चारमाध्यमलाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७