आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा अफवाह फैलाउने २२० मिडिया कारबाहीमा, ७० अनलाइन बन्द

लकडाउनमा अफवाह फैलाउने २२० मिडिया कारबाहीमा, ७० अनलाइन बन्द

लकडाउन अवधिमा कोरोनाका विषयमा भ्रामक तथा आचार संहिताविपरीत समाचार लेख्ने २ सय २० सञ्चारमाध्यमलाई कारबाही गरिएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- लकडाउन अवधिमा कोरोनाका विषयमा भ्रामक तथा आचार संहिताविपरीत समाचार लेख्ने २ सय २० सञ्चारमाध्यममाथि प्रेस काउन्सिलले कारबाही गरेकाे छ।

काउन्सिलका अनुसार ७० वटा अनलाइनलाई नेपालमा नचल्ने बनाइएको छ। ५९ वटा सञ्चारमाध्यमसँग स्पष्टीकरण मागिएको छ भने २२ वटालाई सचेत गराइएको छ।

४० वटा सञ्चारमाध्यमलाई निर्देशन र १४ वटालाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएकाे छ। एक सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिइएको छ। अहिलेसम्म १० वटाले स्पष्टीकरण बुझाएका छैनन्।

काउन्सिलका अनुसार यो कारबाही गत चैत १० गतेदेखि जेठ ८ गतेसम्म प्रकाशित समाचारका आधारमा गरिएकाे हो।

प्रकाशित: May 24, 2020| 09:34 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।