आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सोती घटना : चार जना अझै बेपत्ता, मृतकका आफन्त आन्दोलित

घटनामा २ जनाकाे ज्यान गएकाे छ भने भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

तत्काल एसईई लिने अवस्था छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्काल सञ्चालन हुन सक्ने अवस्था नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

सरकारसँग कति छ कोरोनासँग लड्ने स्वास्थ्य सामग्री ?

सरकारले हालसम्म ९२ करोड बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कति अपडेट छन् हाम्रा प्रधानमन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ साढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दा दुई वटा कुरा गलत बोलेका छन्
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

राजस्व वृद्धिका लागि सरकारले यी क्षेत्रमा बढाउँदैछ कर

राजस्वको ठूलो लक्ष्य पूरा गर्न सरकार कर बढाउने मनस्थितिमा रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोनाबारे के भने प्रधानमन्त्रीले ? (सम्बोधनको पूर्ण पाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ:
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

नारायणी अस्पतालमा उपचाररत सबै ४४ जना डिस्चार्ज

नारायणी अस्पतालमा उपचाररत ४४ सबै जना कारोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

निरोगी नेपालका लागि प्रधानमन्त्रीका ५ टिप्स

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट बच्दै निरोगी नेपाल बनाउन पाँच वटा टिप्स दिएका छन्। आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

मृतकको सम्पर्कमा रहेका ६ जनामा कोरोना संक्रमण

मृत्यु भई अन्तिम संस्कारसमेत गरिसकिएका वृद्धको सम्पर्कमा आएका बाराका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

निजी क्षेत्रका लागि विस्तृत आर्थिक प्रस्ताव आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि छिटै विस्तृत आर्थिक प्रस्ताव आउने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

श्रीमती हत्या अभियोगमा पक्राउ

धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका ८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङ रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोनाका लागि परामर्शदातृ संयन्त्र बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लड्न परामर्शदातृ सयन्त्र बनाइने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

दर्ता भएको एक वर्षपछि ‘एमसिसी’ सदनको कार्यसूची बन्दै

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

मदिरा र सुर्तीमा कर बढाउन सरकारलाई सुझाव

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

खाना खाने विषयमा विवाद हुँदा सुर्खेतमा प्रहरी र यात्रुबीच झडप

खाना खाने विषयमा विवाद हुँदा सोमबार सुर्खेतमा प्रहरी र यात्रुबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

बारामा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ७ पुग्यो

बारामा एक प्रहरी निरीक्षकसहित कोरोना संक्रमित हुने सुरक्षाकर्मीको संख्या सात पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

एकल महिला तथा अपांगता भएका व्यक्तिको भत्ता नरोक्न निर्देशन

संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिले एकल महिला, विधवा तथा अपांगता भएका व्यक्तिको भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

कोरोना संक्रमितको संख्या ६८२ पुग्यो, ११२ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७