आइतबार, भदौ ७, २०८३

कोरोनाका लागि परामर्शदातृ संयन्त्र बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लड्न परामर्शदातृ सयन्त्र बनाइने बताएका छन्।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लड्न परामर्शदातृ सयन्त्र बनाइने बताएका छन्।

कोरोनासँग सम्बन्धी विभिन्न निकायका व्यक्तिहरुलाई समावेश गरी संयन्त्र बनाइने उनले बताए।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले उक्त संयन्त्र बनाउने बताएका हुन्।

प्रधानमन्त्री ओलीले लकडाउन उठाएका कदमहरु सफल भएको दाबी गरे।

२ महिनाको बच्चादेखि ८१ वर्षकी वृद्धालाई निको पार्नुलाई सफलताको रुपमा लिनु पर्ने उनले जनाए।

कोरोनाविरुद्ध केन्द्रीय कमाण्डलाई थप बलियो बनाइने जानकारी दिए।

प्रकाशित: May 25, 2020| 17:44 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।