आइतबार, भदौ ७, २०८३

निजी क्षेत्रका लागि विस्तृत आर्थिक प्रस्ताव आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि छिटै विस्तृत आर्थिक प्रस्ताव आउने जानकारी दिएका छन्।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि छिटै विस्तृत आर्थिक प्रस्ताव आउने जानकारी दिएका छन्।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि आर्थिक प्रस्ताव ल्याउन लागिएको जानकारी दिएका हुन्।

निजी क्षेत्र धरासायी हुँदा देश अगाडि बढ्न नसक्ने भन्दै उनले यस्तो प्रस्ताव ल्याउन लागेको जनाए।

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने तथा रोजगारी दिने कार्यक्रमसमेत ल्याउन लागिएको उनले बताएका छन्।

प्रकाशित: May 25, 2020| 17:52 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।