सप्तरीमा एकै दिन ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार सप्तरीमा ११ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत...
अर्थशास्त्री डा. विश्व पौडेलले चालू खर्चको औचित्य पुष्टि गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारकै रुपमा विकसित हुन लागेको बताएका छन् ।
नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले पश्चिम रुकुममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष अपिल गरेका छन्।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ। निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ।
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन्। जापानका बाल रोग विशेषज्ञहरुले यस्तो सुझाव दिएका हुन्।
गुल्मीका किसानले रोपेको मकैमा फौजी र गबारो किराको प्रकोपले क्षति पुर्याएको छ। गोड्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै गबारो कीराको प्रकोप देखिएको छ।
सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करिब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ। चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा...
नेपाल क्रिकेट संघ(क्यान)ले लकडाउनको समयमा पनि आन्तरिक काम जारी राखेको बताएको छ। लकडाउनमा गर्न सकिने आन्तरिक कामहरु जारी राखेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।