आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसदमा ग्रेटर नेपालको माग

संघीय संसदको प्रतिनिधिसभामा ग्रेटर नेपालको माग उठेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

लकडाउनमा पनि एक खर्ब रुपैयाँको आयात

गत दुई महिना (चैत र वैशाख)मा मात्र नेपालमा एक खर्ब रुपैयाँबराबरको सामान आयात भएको छ। निर्यात भने ७ अर्ब १५ करोड रुपैयाँको मात्र भएको तथ्यांक छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संविधान संशोधन केही दिनका लागि टर्‍याे

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेस नहुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

चीनको सर्वेक्षण टोली सगरमाथाको चुचुरोमा (फोटो फिचर)

आज बिहान ११ बजे सगरमाथाको उचाई नाप्ने टोली चुचुरोमा पुगेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

मन्त्रीले लिपुलेकलाई विवादित क्षेत्र भनेपछि प्रदेशसभा अवरुद्ध

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

संविधान संशोधन प्रस्तावमा राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

आफ्नै प्रतिबद्धता पूरा गरेनन् उद्योगी-व्यवसायीले, कामदारले चैतको समेत पारिश्रमिक पाएनन्

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले कोभिड–१९ का कारण श्रमिकमा परेको समस्याको सम्बन्धमा गरेको द्रुत सर्वेक्षणले ‘लकडाउन’ शुरु भएपछि ठूलो सङ्ख्यामा श्रमिकले पारिश्रमिक नपाएको देखिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

ढलान गर्ने क्रममा चट्याङ लाग्दा खसेर मृत्यु

घर ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

दुई महिनामा ८३ अर्ब निक्षेप, १४५ अर्ब आन्तरिक ऋण

बैंक तथा वित्तीय संस्थाहरुले गत दुई महिनामा ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सो निक्षेप संकलन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

‘जातीय भेदभाव कहिलेसम्म ?'

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने तथा दलित समुदायमाथि हुने गरेको विभेद अन्त्य हुनुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा केही युवाहरुले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट धमाधम स्वदेश फर्कंदै नेपाली

भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

श्रीलंकाका बलर ड्रगसहित समातिएपछि निलम्बित

एजेन्सी– श्रीलंकाली बलर शेहान मदुशंका निलम्बनमा परेका छन्। उनी अवैध लागू औषधसँगै पक्राउ परेपछि निलम्बनमा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

भारतीय सीमाबाट पाँच सय नेपाली ढाट तोडेर जनकपुरतर्फ (भिडियो)

धनुषाको जटही नाकाबाट पाँच सयभन्दा बढी नेपाली बुधबार बिहान ढाट तोडेर बुधबार बिहान भित्रिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कोरोनाको रिपोर्ट नआउँदै गर्भवतीको दाहसंस्कार

होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीकी गर्भवती महिलाको कोरोना रिपोर्ट नआउँदै अन्तिम संस्कार गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

बर्दियामा ५५ वर्षीय पुरुषको क्वारेन्टिनमा मृत्यु

बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

कोरियामा 'नो मास्क नो राइड'

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि मास्क अनिवार्य गरिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

धनुषाको जटही नाकामा भारतबाट आएका एकजनाको मृत्यु

भारतबाट आएका एकजनाको धनुषाको जटही नाकामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

महामारीको बेला कालोबजारी गर्ने कञ्चनपुरका ४८ व्यापारीलाई कारवाही

लकडाउनको समयमा अवैध तरिकाले व्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको भन्दै कञ्चनपुरका ४८ व्यापारी कारवाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७