कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ...
अर्थतन्त्रमा आइलागेको अप्रत्याशित संकटबाट पार पाउन लकडाउन खोल्ने निर्णयले मानवीय स्वास्थ्यमा भने झन् ठूलो जोखिम निम्त्याएको भन्दै विशेषज्ञहरुले सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक पेश गरेकी हुन्।
राष्ट्रिय जनता पार्टी (राजपा) ले दर्ता गराउन खोजेको संविधान संशोधन विधेयक आज पनि दर्ता हुन सकेन। आजको प्रतिनिधिसभाको बैठक अगाडि नै राजपाले विधेयक दर्ता गराउने तयारी गरेको थियो।
हिजै भएको पाँचौ खेलमा घरेलु टोली हेर्था बर्लिनले आउग्सबर्गलाई २–०को गोलअन्तरले हराएको छ। घरेलु टोलीले २३ औं र इन्ज्युरी समयमा गोल गर्दै पहुना टोलीलाई हराएको हो।