सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना पुष्टि

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

भारतमा कोरोनाबाट एकै दिनमा दुई सयको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले दुई सय जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

इजरायली प्रधानमन्त्रीको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कोरोना : दक्षिण अमेरिकी देशको अवस्था भयावह हुन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिकी देशमा कोरोना भाइरसको महामारी अझै फैलिन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

क्वारेन्टिनबाट घर फर्किदै गर्दा एक पुरुषको बाटोमै मृत्यु

स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कंगोमा फेरि बल्झियो इबोला

अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको नयाँ संक्रमण फैलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

‘पाँच हजार होइन, ५० हजार संक्रमित व्यवस्थापन गर्ने सरकारको तयारी हुनुपर्छ’

डा. पाण्डे भन्छन्, ‘नयाँ संक्रमण हो, मानिसहरुले शंका गर्नु स्वभाविक पनि हो, तर हामीले विभिन्न विभिन्न देशको अवस्था हेरेर, अनुसन्धानहरु अध्ययन गरेर गर्ने हो, आफूखुसी गर्ने होइन ।’
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

‘जुम एप’मा नयाँ विषेशता थप

भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

स्यांग्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सरकारले ल्यायो वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका, असार १ देखि पठनपाठन

लकडाउनका कारण शैक्षिक गतिविधि ठप्प भएको साढे २ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

रुसमा कोरोनाविरुद्धको औषधिलाई स्वीकृति

रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको पारेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

सरकारका सचिवमाथि मेडिसिटीका डाक्टरबाट दुर्व्यवहार !

अस्पताल पुगेपछि क्याबिनभित्र प्रवेश दिइएन, बाहिरै उभिन भनियो, उभिरहेँ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

एन्फाको वार्षिक बजेट ७० करोड ४१ लाख, फिफासँग १ करोड २० लाख सहयोग मागिने

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले भिडियो कन्फरेन्स बैठक मार्फत संघको वार्षिक बजेट पारित गरेको छ। संघले आउँदो आर्थिक वर्ष २०७७–७८को लागि ७० करोड ४१ लाख १९ हजार ६८५ रुपैयाँको बजेट...
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

पुनर्निर्माण प्राधिकरणमा दर्ता भएका ६ लाख ३५ हजार गुनासो फर्स्याेट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणको सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फछ्र्यौट गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

प्रदेश २ : कोरोना संक्रमितको संख्या ६९५ (जिल्लागत विवरणसहित)

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुगेको छ। प्रदेशमा सोमबार मात्र ८५ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

प्रधानमन्त्री ओलीमा भूमि फिर्ता ल्याउने दम छैन :  उपेन्द्र यादव (छोटो कुराकानी)

भूमि फिर्ता ल्याउन राष्ट्रिय एकता बलियो बनाउनु पर्छ। बलियो कुटनीतिक पहल पनि उत्तिकै जरुरी छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

एन्फा अध्यक्षलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ। उनलाई कारबाहीको माग गर्दै चार जिल्लाका जिल्ला अध्यक्षले उजुरी दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

फेरि थपिए १३ संक्रमित, जम्मा संख्या १८११

प्रदेश नं. ५ का विभिन्न जिल्लामा पुनः १३ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७