बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली प्रधानमन्त्रीको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

इजरायली प्रधानमन्त्रीको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।

प्रधानमन्त्री नेतान्याहू संक्रमित कर्मचारीसँग सम्पर्कमा थिए कि थिएनन् भन्नेचाहिँ खुलेको छैन।

यसअघि ७० वर्षीय बेन्जामिनका एक सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

इजरायलमा अहिलेसम्म १७ हजारमा कोरोना संक्रमण देखिएको छ भने २८५ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jun 02, 2020| 07:43 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।