शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना : दक्षिण अमेरिकी देशको अवस्था भयावह हुन सक्ने डब्ल्यूएचओको चेतावनी

कोरोना : दक्षिण अमेरिकी देशको अवस्था भयावह हुन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिकी देशमा कोरोना भाइरसको महामारी अझै फैलिन सक्ने चेतावनी दिएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अमेरिकी देशमा कोरोना भाइरसको महामारी अझै फैलिन सक्ने चेतावनी दिएको छ।

National life

कोरोना संक्रमण उच्च दरमा फैलिरहेका बेला दक्षिण अमेरिकी देशले लकडाउन खुकुलो पार्दै गएपछि डब्ल्यूएचओले यस्तो चेतवानी दिएको हो ।

डब्ल्यूएचओका निर्देशक डा. माइक रियानले दक्षिण अमेरिकाको अवस्था कोरोनाका कारण अझै भयावह हुने बताएका बीबीसीले जनाएको छ।

मेक्सिकोमा सरकारले दुई महिनाको लकडाउनपछि उत्पादन तथा निर्माण कार्य गर्न अनुमति दिएको छ ।

उता, ब्राजिलमा साओ पाउलोलगायत केही सहमा लकडाउनमा छुट दिइएको छ। अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको देश ब्राजिल हो।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 02, 2020| 07:42 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।