सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

केएमसी शिक्षण अस्पतालमा इमर्जेन्सीसहित सबै सेवा बन्द

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

पाल्पामा कोरोना संक्रमित सातै जना भारतबाट फर्किएका

पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

वडाध्यक्षको नेतृत्वमा प्रहरी पोस्टमा आक्रमण, प्रहरीको बर्दी च्यातियो, पेस्तोल खोसियो

रुकुम पश्चिममा एक वडाध्यक्षले गाउँलेको समूह लगेर अस्थायी प्रहरी पोस्टमा आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

कोरोना सार्न खाेजेकाे भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

इंग्ल्यान्ड वेस्ट इन्डिज सिरिजको तालिका जारी, पहिलो खेल ८ जुलाईमा

एजेन्सी– कोरोना भाइरसपछि पहिलो क्रिकेट टेस्ट प्रतियोगिता इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच ८ जुलाईमा साउथह्याम्टनको एजिस बलमा खेलिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

पद्धति मिच्ने नेतृत्व धेरै टिक्दैन : भीम रावल

नीति, विधि, प्रणाली म मान्दिनँ भनेर कुनै व्यक्तिले भन्नुभयो भने वा कतैबाट आयो भने त्यो अनन्तकालसम्म यसैगरी चलिरहन्छ भनेर कसैले कल्पना गर्छ भने त्यो क्षणिक मात्र हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

भरियो आइसोलेसन वार्ड, कोरोना संक्रमित राख्न बेड छैन

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

महामारीमा भ्रामक जानकारी झन् घातक

नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

मध्यरातमा शौचालय जाँदा ढलेकी महिलाको क्वारेन्टिनमै मृत्यु, कोरोना परीक्षण हुँदै

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टिनमा एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

दुई सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

ब्राजिलमा एकै दिनमा अहिलेसम्मकै बढी मृत्यु, जोखिममा आदिवासी

ब्राजिलमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। त्यहाँ २४ घण्टामै १ हजार २६२ जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

यस्तो छ लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने

सरकारले साढे २ महिना लामो लकडाउन जेठ २५ गतेबाट खुकुलो बनाउने भएको छ भने ६ चरणको योजना बनाएर लकडाउन खोल्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

अमेरिकामा हिंसात्मक प्रदर्शन जारी, कोरोनाबाट एकै दिनमा ११३२ को मृत्यु

मिनेपोलिसमा एक श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोयड नामका अश्वेत व्यक्तिको गर्धन घुँडाले थिचेको भिडियो भाइरल भएपछि अमेरिकीहरु आक्रोशित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

प्रदेश २ मा भुक्तानी विवाद कायमै, बजेट सक्न अन्तिम समयमा धमाधम सम्झौता

चालु आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी छँदा प्रदेश २ मा फेरी संसदीय विकास कार्यक्रम र भौतिक पूर्वाधार मन्त्रालयको योजनामा धमाधम सम्झौता भइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, २४ घण्टामै २२१ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ। त्यसैगरी ८ हजार ८१३ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

अब लोक सेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षणको रिपोर्ट चाहिने

लोक सेवा आयोगले विभिन्न पदका लागि सञ्चालन गर्ने परीक्षा र अन्तरवार्तामा सहभागी हुन पीसीआरमाध्यमबाट कोरोना परीक्षण गरेको रिपोर्ट पेश गर्नु पर्ने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

छुवाछूत गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन्।।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

बनेपाको तरकारी बजारमा आगलागीबाट दुईको मृत्यु

कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७