सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काफल पाकेको सन्देश दिने त्यो को होला ?

पहाडका वन र बगैंचा काफल पाकेर राताम्मे भएको छ। बैजनी रातो रंगको स्वादिलो फल काफलको व्यापार गर्नेहरुलाई भने बन्दाबन्दीले मुस्किल बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्ष पक्राउ

मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले पक्राउ गरेकाे हाे
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

संकटमा सोचेअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संकटको समयमा प्रदेश सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

छ वर्षकी बालिकाले जितिन् कोरोना

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका बुधबार घर फर्केकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

विवादित अभिव्यक्तिप्रति एन्फा अध्यक्षले मागे माफी

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

बजेटमा उच्चशिक्षालाई उपेक्षा गरियो : प्रपासंघ

प्रजातन्त्रवादी प्राध्यापकहरुले आगामी आर्थिक वर्षको बजेटमा उच्च शिक्षालाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

कोरोना संक्रमण दोस्रो चरणमा, स्वास्थ्य संकटकाल घोषणाको तयारीमा जुट्यो सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संकटकाल घोषणाको तयारीमा जुटेकाे छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

सरकारको निर्णय विपरीत राष्ट्र बैंकको निर्देशन

सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्म थपे पनि नेपाल राष्ट्र बैंकले कर तिर्ने म्याद जेठ २५ गतेलाई नै आधार मानेर बैंक तथा वित्तिय संस्थालाई राजस्व संकलनका लागि काउन्टर खोल्न...
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

संसदमा संघीयता खारेजीसम्बन्धी विधेयक दर्ता

देशबाट संघीयता खारेज गर्नुपर्ने सम्बन्धी संविधान संशोधन विधेयक बुधबार संघीय संसदमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

वेस्ट इन्डिजका ३ खेलाडी इंग्ल्यान्ड नजाने

एजेन्सी– जुलाईमा इंग्ल्यान्डमा हुने टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजका तीन खलाडी सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

नेकपाको दाबी : जातीय विभेदविरुद्ध अग्रपंक्तिमा छौं

सत्तारुढ नेकपाले जातीय विभेदविरुद्ध पार्टी अग्रपंक्तिमा रहेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

मेगा बैंकमा गाभियो गण्डकी विकास बैंक

मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

दैलेखमा बस दुर्घटना, चालकको मृत्यु

दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

७० वर्षअघिको त्यो आरोहण जसले नेपाल चिनायो, फ्रान्सलाई सम्मान दियो

सन १९५० को जुन ३ मा हिमाल आरोहणका क्षेत्रमा सनसनीपूर्ण खबर फैलियो।  आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक आरोहण गरिएको खबर थियो त्यो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च, तहगत रुपमा लकडाउन खुकुलो बनाइने

कोरोना (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

क्वारेन्टिनमा बसेकाले गाउँपालिकाका प्रशासकीय अधिकृतलाई कुटे

दैलेखमा क्वारेन्टिनमा बसेकाहरुले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

बार्सिलोनाको टाउको दुखाइ : ऋणमा पठाएका खेलाडी

एजेन्सी– जारी सिजन नसकिँदै बार्सिलोनासँग जुध्न अर्को समस्या हुनेछ– उसले लोनमा विभिन्न क्लबमा पठाएका खेलाडी। क्लबले उनीहरुको भविष्यबारे पनि गरिहिएर सोच्नु पर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

कोरोना ६४ जिल्लामा : २३०० संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमित पुष्टि हुनेमा १७९ पुरुष र २२ जना महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७