सोमबार, भदौ ८, २०८३

संसदमा संघीयता खारेजीसम्बन्धी विधेयक दर्ता

देशबाट संघीयता खारेज गर्नुपर्ने सम्बन्धी संविधान संशोधन विधेयक बुधबार संघीय संसदमा दर्ता भएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

काठमाडौं- देशबाट संघीयता खारेज गर्नुपर्ने सम्बन्धी संविधान संशोधन विधेयक बुधबार संघीय संसदमा दर्ता भएको छ।

जनमोर्चाकी सांसद दुर्गा पौडेलले उक्त विधेयक दर्ता गराएकी हुन्।

संघीयताको विरोध गर्दै आएको जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी हुन् भने उक्त पार्टीको एक मात्र सांसद पौडेल छिन्।

संविधानमा रहेको संघीयतासम्बन्धी सम्पूर्ण व्यवस्था खारेज गर्नुपर्ने विधेयकमा उल्लेख छ। संघीयतासँग सम्बन्धित सबै धारा संशोधनको माग गरिएको छ।

 

प्रकाशित: Jun 03, 2020| 19:02 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।