सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निसर्ग आँधीबाट भारतमा दुईको मृत्यु

भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विद्युत् प्रणालीमा थपियो सोलारको १.२५ मेगावाट

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

लकडाउन थप प्रभावकारी बनाउने उपत्यकाका ३ जिल्लाको निष्कर्ष

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

रियल मड्रिडले ला लिगा जित्ने कप्तान रामोसको दाबी

पछिल्लो सिजनको स्पेनिस ला लिगामा रियल मड्रिडले क्याटालान क्लब बार्सिलोनालाई जित्न सकेन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

अधिकांश सङ्क्रमितमा कोभिड–१९ को लक्षण छैन, पाँच प्रतिशत अन्य रोगबाट पनि पीडित

कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

सल्यानमा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विदेशबाट फर्कनेलाई नेपाल टेलिकमको सिमकार्ड निःशुल्क

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

पहिला एमसीसी अनुमोदन कि संविधान संशोधन ?

संघीय संसदमा दुईवटा महत्वपूर्ण विषय अड्किएका छन्- संविधान संशोधन विधेयक र एमसीसी सम्झौता।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

चौरजहारी प्रकरणका आरोपीलाई १० दिन थुनामा राख्न अनुमति

रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

प्रदेशसभाका पाँच जना मर्यादापालकमा कोरोना पुष्टि

प्रदेश २ को प्रदेशसभामा खटिएका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरणमा प्रदेशसभामा कार्यरत पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कोरोना संक्रमितको संख्या २,६३४ पुग्यो, एकै दिन थपिए ३३४ जना

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

दुई महिलाले क्वारेन्टाइनमै जन्माए बच्चा

डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

दैलेखमा एकैदिन थपिए ११३ संक्रमित, कर्णालीमा संक्रमितको संख्या ३८९

कर्णाली प्रदेशमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विदेशमा अलपत्र नेपालीको उद्धार भोलिदेखि, पहिलो चरणमा अबुधाबीबाट डेढ सय फर्किंदै

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली भोलिदेखि नेपाल फर्कने भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

विद्यालय एकीकरण र समायोजनको बाटो खुल्यो (कार्यविधिसहित)

लामो समयदेखि बहसमा रहेको सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण गर्ने विषय बल्ल कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

सर्वोच्च अदालतमा थप सुनुवाइ सुरु

सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन) का कारण रोकिएका विभिन्न आठ किसिमका सेवा बिहीबारदेखि सुचारु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

मोटरसाइकलको ट्यांकीमा लुकाएको साढे २२ लाखसहित एक जना पक्राउ

मोटरसाइकलको ट्यांकीमा लुकाएर राखेको अवस्थामा पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साह रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७