सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

खेलेर भन्दा इन्स्टाग्राम पोस्टबाट धेरै कमाउँछन् रोनाल्डो

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट फुटबल खेलेर भन्दा इन्स्टाग्रामबाट १४ मिलियन पाउन्ड धेरै कमाइ गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत

सुदूरपश्चिम प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

नागरिकतामा विभेद गर्नु गलतः सांसद गिरी

अंगीकृत र वैवाहिक अंगीकृत नागरिकको अधिकारका विषयमा संसदमा चर्चा सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णालीमा ७ जना कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशमा आज पहिलो पटक ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कोरोनाबाट थप एकको ज्यान गयो, मृतकको संख्या ११

कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

आफ्नै समर्थकले गरे खेलाडीमाथि आक्रमण

पोर्चुगगिज क्लब बेनिफिकाका खेलाडीलाई क्लबकै समर्थले आक्रमण गर्दा दुई खेलाडी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

न्युयोर्कमा वृद्धमाथि प्रहरी दुर्व्यवहारको सर्वत्र आलोचना

संयुक्त राज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्युयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

२७८ काेराेना संक्रमित थपिए, कुल संख्या २ हजार ९१२

आज (शुक्रबार) २७८ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

चेल्सीलाई सुपर लिगको उपाधि, लिभरपुल रेलिगेसनमा

इंग्ल्यान्डको महिला शीर्ष फुटबल लिग(महिला सुपर)को उपाधि चेल्सीले जितेको छ। उसले औसत अंंकका आधारमा अगाडि रहेर लिगको उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

सुदूरपश्चिममा ५ दिन स्वाब संकलन नगरिने

सुदूरपश्चिम प्रदेशमा अब ५ दिनसम्म कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन नगरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

अर्थमन्त्रीको दबाबपछि फेरि सुरु भयो कोरोना बिमा

शुक्रबारदेखि बन्द गर्ने भनिएको कोरोना बिमा पुनः सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चार जनाविरूद्ध रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

अमेरिकामा बास्केटबललाई मैदान फर्काउने तयारी

अमेरिकाको राष्ट्रिय बास्केटबल संघ (एनबीए)ले बास्केटबललाई मैदान फर्काउने तयारी गरेको छ। उसले ‘रिटर्न टु प्ले’ नामक अभियानबाट हिजो (बिहीवार) खेल सञ्चालन गर्नेबारे योजना स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णाली : कांग्रेस संसदीय दलका नेता शाहीले गाडी फिर्ता गर्दै भने, ‘करोडौंका गाडी चढ्ने हाम्रो हैसियत होइन’

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि, कर्णालीमा एकै दिन एक सय संक्रमित थपिए

कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित मध्ये दैलेखको महाबु गाउँपालिकाका ६४ र दुल्लु नगरपालिका २७ जना रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

व्यवसायी कुट्ने प्रहरीलाई कारबाही गर्न माग

व्यवसायीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग गएिको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

प्रसूति गृहलाई हिमानी कोषद्वारा स्वास्थ्य सामग्री सहयोग

हिमानी कोषले इन्द्र राज्यलक्ष्मी देवी परोपकार अस्पताल (प्रसूति गृह) थापाथलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

लगातार संक्रमित बढेपछि दैलेखमा निषेधाज्ञा

कर्णाली प्रदेशमा कोरोनाको हब बनेको दैलेख जिल्लाका दुईवटा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७