सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पीसीआर परीक्षणको माग गर्दै क्वारेन्टिनमा बसेकाले गरे वडा कार्यालय घेराउ

कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

एमसीसीमा संसदीय अनुमोदन चाहिने अन्तरवस्तु के छ र ?

शान्ति र मैत्री, सुरक्षा र सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोतको बाँडफाँडको विषयवस्तु समावेश नभएको नेपाललाई लाभ हुने सन्धिसम्झौता संसदीय अनुमोदनमा लग्नै पर्दैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

साढे दुई महिनापछि सुनचाँदीको नयाँ मूल्य : तोलामा १० हजार ४०० रुपैयाँ बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दैनिक मूल्य तोक्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

अमेरिका : अश्वेतविरुद्ध प्रहरी ज्यादतीले भड्किएको हिंसा

प्रायः सबैले अमेरिकी प्रहरी संयन्त्रमा रहेको कानुन परिवर्तनको माग गरेका छन्। उनीहरुको माग छ- कुनै प्रहरी अधिकारीले कसैलाई गोली हान्न अगाडि कम्तीमा सय पटक सोचोस्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बागलुङमा बाहिरी जिल्लाबाट तरकारी आयातमा रोक

स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बर्दियामा सीडीओका सवारी चालकलाई कोरोना संक्रमण

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

निजी अस्पतालले तलब काटेपछि कर्मचारीले सरकार गुहारे

सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन)को अवधिमा निजी अस्पतालले कर्मचारीहरुको तलब कटौती गरेको भन्दै निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

पसल खुलेपछि वीरगञ्जमा बढ्यो चहलपहल

स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

‘ब्ल्याक लाइभ्स म्याटर’को आर्मब्यान्ड

शनिबार राति सम्पन्न खेलमा पनि बायर्नका कप्तान म्यानुयल नेउरले स्पेसल आर्मब्यान्ड प्रयोग गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बलात्कार आरोपमा पक्राउ परेका थिए प्रहरी हिरासतका कोरोना संक्रमित

प्रहरी हिरासतभित्रै कोरोना संक्रमित भएका किशोर बलात्कार आरोपमा पक्राउ परेको खुलेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बायर्नलाई पछ्याउँदै डर्टमुन्ड, दोस्रो स्थानमा पनि दबाव

बुन्डेसलिगाको शनिबार राति सम्पन्न खेलमा डर्टमुन्डले हेर्था बर्लिनमाथी संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमै सम्पन्न खेलमा हेर्थामाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

बुन्डेसलिगा : उपाधिका लागि बायर्नलाई दुई जित आवश्यक

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिवार राति भएको खेलमा जित निकालेसँगै लिग विजेता बन्न बायर्नलाई २ जित आवश्यक रहेको छ। उसले गएरातिको खेलमा लेवरकुसनलाई ४–२ को गोलअन्तरले हराएसँगै २ जित आवश्यक...
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

फेरि बैतडी र डोटीमा दुई युवाको क्वारेन्टिनभित्रै मृत्यु

क्वारेन्टिनभित्रै मानिसको मृत्यु हुने क्रम बढेर गएको छ। शनिबार बेलुका र आइतबार बिहान गरेर बैतडी र डोटीमा थप दुई जनाको क्वोन्टिनभित्रै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टिन बस्न होटलको सूची तयार

विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सुरु गरेसँगै सरकारले उनीहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको सूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

क्वारेन्टिनमा मृत्यु हुने क्रम रोकिएन, बैतडीमा एक युवाको शनिबार राति मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

गोरखामा प्रहरी हिरासतमा रहेकालाई पनि संक्रमण

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित एकैपटक १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

आजदेखि सुनचाँदीको नयाँ मूल्य तोकिने

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रपैयाँ तोकिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७