सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ११० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने, खर्च सरकारले नै बेहोर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

कोरोना अपडेट : देशभर ४२५ जना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

तीन हजार घुस लिने मालपोतका नासु अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका एक जना नायव सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

हवाई उडान २१ असारसम्म बन्द

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान २१ असारसम्म बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित

एमसीसीलगायत विषयमा छलफल गर्न आज ४ बजेका लागि बैठक बोलाइएको थियो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। उनले महाराष्ट्रको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

लाखौं बालबालिकालाई मजदुर बनाउँदै कोरोना भाइरस

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) को एक प्रतिवेदनअनुसार कोरोना भाइरसले लाखौं बालबालिकालाई मजदुरीको दलदलमा धकेल्दै छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

संक्रमण जोखिम विश्लेषण र यात्रा औचित्यपछि मात्र काठमाडाैं प्रवेश पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं प्रवेश गर्न र काठमाडौंबाट बाहिर जानका लागि सवारीसाधनकाे पास लिनुपर्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

रौतहटबाट हतियारसहित एकजना पक्राउ

प्रहरीले रौतहटबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

अब वार्ता गरी भारतीय सेना हटाऊः राप्रपा

नेपाली सीमानाबारे संसदमा सर्वसम्मत भएको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

पर्सामा ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्साको पोखरिया नगरपालिकामा कार्यरत ५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

कर्णालीमा ५२ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज आइतबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

प्रहरीको गोलीबाट अमेरिकामा थप एक अश्वेत नागरिकको मृत्यु

संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ जनाको मृत्यु

चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट नि:शुल्क गर्न नेविसंघको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले विद्यालय नखुलेसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा चलाउन निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७

सरकारलाई दैनिक खर्च धान्न पनि गाह्रो, कोषको रकम राजस्वमा दाखिला

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वले अनिवार्य दायित्व पनि धान्न नसक्ने भएपछि विभिन्न कोषमा रहेको सरकारको रकम राजस्वमा दाखिला गरिएको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३२, २०७७